राष्ट्रियसभामा को–कसको नाम सिफारिस हुँदैछ ?

काठमाडौं । सरकारले राष्ट्रियसभाका ३ सदस्य मनोनयनको गृहकार्य सुरु गरेको छ । ५९ सदस्यीय राष्ट्रियसभामा ५६ जना निर्वाचित हुने र ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संबैधानिक व्यवस्था छ । बुधवार भएको निर्वाचनबाट ५६ सदस्य निर्वाचित भएपछि सरकारले तीन जनाको मनोनयन गर्ने तयारी थालेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले पनि सिफारिस गरिने ३ … Continue reading राष्ट्रियसभामा को–कसको नाम सिफारिस हुँदैछ ?